आर्थिक ब्यूरोसशस्त्र प्रहरीले ४३ वटा बाख्रा र बोका पक्रे
न्यूज ब्यूरो, बारा । बारामा सशस्त्र प्रहरीद्धारा ४३ वटा खसि बाख्रा बरामद गरी भन्सार दाखिला गरिएक छ । भन्सार छलीगरेर नेपाल तर्फ भित्रियाई रहेको करिब दुई लाख भन्दा बढी मुल्य बराबरको बाख्रा नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ । बाराको जिल्लाको सुवर्ण गाँपालिका वडा नम्बर ५ सीमा ईलाकामा सशस्त्र प्रहरी
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










