
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिकसयौंको संख्यामा उपस्थित तरुणका युवाहरुले “नेपालि कांग्रेस जिन्दावाद , नेपाल तरुण दल जिन्दावाद , केपि ओलि मुर्दबाद , प्रहरी दमन बन्द गर , नेकपा सरकार चाहिन्दैन ,भ्रष्ट सरकार चाहिन्दैन” जस्ता नारा लगाउँदै गोलबजार तताएका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरपत्रकार सम्मेलनमा सोसाईटीका उपाध्यक्ष नौसाद खाँले अगामी दिनमा संस्थाले अन्य समाजिक कार्यहरुको सहभागि हुने बताए । कम समयमै संस्थाले विभिन्न समाजिक कार्यहरुमा सक्रियता देखाएको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालप्रदेश नं–२ का सम्पूर्ण स्थानीय तहमा पहिलो सहिदनगर नगरपालिकाले “महिला विरुद्ध हुने लैंगिक हिंसा सम्बन्धि लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधी–२०७७” तथा ूलैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि–२०७७ सम्पूर्ण कार्यपालिका सदस्यहरुले मिलेर सर्बसमहतले पारित गरेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसुरेश कुमार यादवको नेतृत्वमा रा.रा.त.ज.ब क्याम्पसका सम्पुर्ण शिक्षक र बिद्यार्थी द्धारा रु, १५,०००, काठमाडौ बासी जितेन्द्र यादव रु, १०,०००, चोहर्वा निवासी हरिदेब महरा (हाल बिदेशमा) कार्यरत रु, ५१५१ सहयोग गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
शिक्षा ब्यूरोआफन्त नेपालको सहयोगमा निम्न माध्यमिक बिधालय बटेश्वरमा पुस्तक ,झोला बितरण गरिएको छ । गाउँपालिका भरिका बिद्यार्थीलाई सो समाग्री बितरण गरिएको छ ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
न्यूज हाईलाईटपार्टीले यही मङ्सिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोप्रबक्ता आचार्यका अनुसार पक्राउलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको जनाइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरजनहितका माग उठाउनु प्रशंसा लायक भएपनि रुपान्तरणका लागि सुरुवात भने आफैबाट गरिनुपर्ने पत्रकार देवकुमार यादवको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजस्थानीयको अनुसार आहिले पोखरीलाई गहिरो बनाउने काम चल्दै छ। जे सी बिले पोखरी गहिरो गरिरहेकोले आहिले कतै धेरै खाल्डो कतै कमै खाल्डो भएको छ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोकार्यक्रमका विशिष्ट अतिथी गाउँपालीकाका उप प्रमुख गिता साहले हरेक स्थानीय तहहरुमा संघ सरकारले आधारभुत अस्पताल बनाउने योजनालाई स्वागत गर्दै धन्यबाद दिनुभयो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज हाईलाईटजनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निकट मानिने उनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक नियुक्त भएका थिए । तत्कालीन स्वासथ्यमन्त्री यादवले उनलाई निर्देशक नियुक्त गरेका थिए ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट