प्रमुख समाचारशौँचालयमा भ्रष्टाचार गरेको आरोपसहित वृहत्तर जनकपुरका तत्कालिन अध्यक्षसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा
आयोगले मुख्य प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो बराबर जरिवाना, कैद सजाय तथा बिगो असुल उपरको मागदाबी गरेको छ। साथै पदको दुरुपयोग गरेको ठहरसहित अतिरिक्त सजायसमेत माग गरिएको छ।
६ महिना अगाडि · प्रमुख समाचार












