देश कालकाठमाडौंमा प्रहरीको एन्टी गुण्डा अपरेशनः बिहानसम्म गुण्डा किमजोँगसहित १७ जना पक्राउ
प्रहरीले पछिल्लो समय बिचौलियामाथि पनि कडा निगरानी बढाएको छ। विभिन्न सरकारी कार्यालयमा बिचौलियाको चलखेल बढेको गुनासो आएपछि उनीहरूलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
६ महिना अगाडि · देश काल









