जनकपुर मालपोत कार्यालयबाट ५ जना दलाल (बिचौलिया) पक्राउ
प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
६ महिना अगाडि · देश काल
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
६ महिना अगाडि · देश काल
खेल / खेलाडीकार्यक्रमको अध्यक्षता गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले गरेका थिए भने सञ्चालन नगर प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष संजित लामाले गरेका थिए। कार्यक्रममा नगरका १३ वटै वडाका अध्यक्ष, सिरहा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
६ महिना अगाडि · खेल / खेलाडी
मनोरञ्जनसमाजिक जनचेतनामूलक भिडियोहरु, म्यूजिक भिडियोहरु र अन्य समाजमा जनेचतना फैलाउने, समसमायिक विषयको उठान गर्ने गरी सर्ट फिल्महरु बनाउँदै आएकी अभिनेत्री पूजा ठाकुरको यो समाजिक चेतनाको भिडियोमा वर्तमान समाजको मुखौटा उजागर गरिएको हो ।
६ महिना अगाडि · मनोरञ्जन
देश कालआयोगले जनाएको अनुसार उनीहरूले विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै रु। ८५ हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो। आयोगको टंगालबाट खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको छ भने इटहरी कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट पक्राउ गरेको हो।
६ महिना अगाडि · देश काल
देश कालविभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ। नयाँ व्यवस्था श्रमिकको आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यले लागू गरिएको विभागले स्पष्ट पारेको छ।
६ महिना अगाडि · देश काल
आर्थिक ब्यूरोसंघीय सरकारसँगको समन्वयमा देखिएका समस्या, विशेषगरी वित्तीय समानीकरण अनुदान र कार्यसम्पादन मूल्यांकनका केही सूचकहरू मधेश प्रदेशप्रति अन्यायपूर्ण रहेको भन्दै त्यसमा सुधारका लागि पहल गरिएको पनि उनले बताए। साथै अधुरा आयोजना सम्पन्न गर्न र आवश्यक स्रोत सुनिश्चित गर्न संघ सरकारसँग निरन्तर आग्रह गरिएको जानकारी दिए।
६ महिना अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउक्त निवेदनमा दोस्रो सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो । उनीहरूलाई जिल्ला अदालतवाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूलाई मुलुकी फौजदारी संहिताको दफा १८१, १८२ र १८३ लाई कोट गर्दै प्रहरीले पक्राउ गरेको थियो । उक्त दफामा ‘हेलचेर्क्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेर्क्याइँपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ उल्लेख छ ।
६ महिना अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिमन्त्रालयले यो निर्णय मन्त्रिपरिषद्को १३ चैतको निर्देशनअनुसार नतिजामुखी शासकीय सुधार कार्यक्रम अन्तर्गत ल्याएको जनाएको छ, जसले उपभोक्तालाई अनावश्यक खर्चबाट जोगाउनुका साथै सेवा उपयोगमा नियन्त्रण र स्पष्टता दिने विश्वास गरिएको छ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गराउन पनि मन्त्रालयले भनेको छ । मन्त्रालयका प
६ महिना अगाडि · शिक्षा ब्यूरो
आर्थिक ब्यूरोप्रदेशको मुख्य आयस्रोतका रूपमा बालुवा, ढुंगा र गिट्टी रहेको उल्लेख गर्दै उनले ती सामग्रीको निर्यातमा स्थानीय तहलाई अधिकार दिइएकाले प्रदेशको राजस्व संकलन प्रभावित भएको बताए। उक्त स्रोतको निर्यात अधिकार प्रदेश सरकारलाई दिनुपर्ने माग उनले दोहोर्‍याए।
६ महिना अगाडि · आर्थिक ब्यूरो
देश कालसिरहा लहानका महेश महतोले आफू अनलाईनबाट ठगीमा परेको बताए । उनले अनलाईनबाट पैसा लिने र त्यसपछि समान नदिई ब्लोक गरेको भन्दै प्रहरीमा उजुरी दिने बताए । महेश जस्ता हजारौँ सर्वसाधारण ठगीमा पर्दै आएका छन् ।
६ महिना अगाडि · देश काल
पालिका खबरशिक्षकहरुको आन्दोलन, वृद्धवृद्धाहरुको आन्दोलन, सर्वसाधारणहरुले आन्दोलन गरेपछि नगर प्रमुख विशेश्वर यादवले ३० गते नगरसभाको लागि प्रतिवद्धता जनाएको हो । जसको लागि नगरस्तरीय योजना छनौट गर्न ९ वटै वडालाई दुई ठाउँमा भेला गरी योजना सार्वजनिक रुपमा छनौट गराउन अपिल पहिलो पटक गरिएको हो ।
६ महिना अगाडि · पालिका खबर