
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारबरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले उपमहानगरपालिका रूपान्तरणको दिशातर्फ अघि बढेको प्रसङ्ग उल्लेख गर्दै चुनौती भए पनि पूर्वाधार निर्माण, सभ्यता, संस्कृतिको संरक्षण कार्यमा क्रमशः उल्लेखनीय सफलता प्राप्त हुँदै आएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमहराका अनुसार दलित समुदायलाई पटक पटक घरमा पसेर अनेक व्यवहार गर्नु दुखद् हो त्यसैले कानुन अनुसार कार्वाहि गरेन भने दलितहरुलाई न्याँयको लागि आन्दोलन गर्न बाध्य हुने बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोउहाँका अनुसार छापा मार्दा कोठाबाट लागुऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान शुरु गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारसिंघासन र सुखाडी पासवान दुवै दाजुभाई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताए । सिंघासन अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए । मृतकाका लास पोस्टमार्टमका लागि बाराको कलैया अस्पतालमा राखिएको शाहीले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सूचनामा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, राहदानी लगायतका सेवाहरु तोकिएको दिनहरुमा तोकिएको स्थानीय तहका सेवाग्राहीहरुलाई प्रदान गरिने जनाइएको छ । यो नियम भोली आईतबार साउन १० गतेदेखि लागू हुनेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोआँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदीको रूपमा पनि खाने गरिएको छ। आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरूसँग
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालआन्दोलन ताका कलैया अस्पतालका मेसुको गाडीमा आगजनीको मुद्दामा गुप्ता र नेता सिंहमाथि ६ महिना कैद र १०/१० लाख रुपैयाँ बिगो असुल उपर गर्ने अदालतले फैसला गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजदिपेशको लास ल्याएपछि रँजीत मण्डलको दाजुलाई इलाका प्रहरी कार्यालय यदुकूहाले पक्राउ गरेको थियो । उनलाई पुनः छाडिएको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालमृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्कसहित उत्तीर्ण विद्यार्थीले आगामी अगष्ट १२ तारिखसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजअहिले बर्षा थामिएकोले पानीको बहाब कम भएपनि कटान भने जारी रहेको स्थानीयहरु बताउँछन् । सिरहा तर्फ समेत कटान गर्न थालेपछि स्थानीयहरुले प्रशासनको प्रतिक्षा गर्न थालेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज