
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालडाक्टर हुँ भन्ने बुझाएको नम्बर एनएमसीबाट भेरिफाइ नभएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले एनएमसीको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत किर्ते गरेको पाइएको प्रहरी उपरीक्षक महतोले बताए।
५ वर्ष अगाडि · देश काल
पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको सो ब्यूरोले जनाएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारमन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने उनीहरुलाई आश्वासन दिएका छन् । पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोउनले प्रदेश नम्बर २ का समाजिक विकास मन्त्रालय, अर्थ मन्त्रालय समेत गुहारेको जनाउँदै कुनै पनि निकायले चासो नलिएको सुनाए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै उनले अस्पतालका मेसु डा. सतिष साहसँग भत्ता माग गर्दा माथिल्लो निकायमा आग्रह गरेको प्रतिकृतालाई उदृत गरे ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकआफूनिकटस्थहरुले धमाधम गुट परिवर्तन गर्न थालेपछि अध्यक्ष महन्थ ठाकुर अप्ठ्यारोमा परेका छन् । उनले अब कस्तो कदम चाल्ने हुन् चासोको विषय बनेको छ ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालघटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकापहिले–पहिले गाउँको उत्तरपूर्वबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो। छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस। ‘तर, २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो। नदीले गाउँतर्फ कटान गर्न रोकेन।
५ वर्ष अगाडि · पत्रपत्रिका
पार्टी फुटाउन ४० प्रतिशत सदस्य नपुगेपछि उनी कारबाहीबाट बच्न राजिनामा दिने मुड बनाएका हुन् । साउन ११ मा निर्वाचन आयोगले कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने भन्दै नागरिकता बोकेर आउन भनेको छ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?आफूलाई पनि ठगेको भन्दै रिसाउँदै नेल्सनले अब विजय शाही उपर कुनै चर्चा नगर्ने तथा कुनै पनि भिडियो नबनाउने पनि घोषणा गरेका छन् । विजय शाहीको कर्तुतले नेपाल र नेपालीको शिर पनि झुकाएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरशनिबार सँघका अध्यक्ष गणेश साहको अगुवाईमा साफी परिवारलाई खाद्यान्न सहित आर्थिक सहयोग समेत गरिएको हो । उनलाई १३ हजार हजार ५ सय ५० रुपैयाँ नगद सहित खाद्यान्न सहयोग गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहेपनि टुंगीन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
त्यस्तै सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
५ वर्ष अगाडि · देश काल