
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालमुलुकमा कोरोना महामारी बढेर बन्दाबन्दी भएको समयमा सो संस्थाले दुई हजार ५०० देखि तीन हजार कुकुर, बाँदर, गाईलाई बिस्कुट, उसिनेको आलु, केरा, चना, चामलका कनिका र बन्दाकोपीको पात आदि खुवाएर रेखदेख गरेको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारएमालेले भने अध्यादेशको चर्को विरोध गर्दै आएको छ । आफ्नो पार्टी विभाजनका लागि जारी गरिएको अध्यादेशको प्रतिवाद गर्ने एमालेको चेतावनी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारठाकुर महतो समुहले दर्ता गराउन लागिएको नयाँ पार्टीको नाम जसपा (लोकतान्त्रीक) रहने जनाइएको छ । त्यस्तै, नयाँ पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय भएको जनाएको छ । यात्राडेलीमा समाचार प्रकाशित छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?केही महिनाअघि धनुषाको धनुषाधाम नगरपालिकास्थित एक विद्यालयमा विद्यार्थीले परीक्षा हलमा टिकटक बनाउँदै ४ सालको लागि परीक्षाबाट बञ्चित गरिएको छ भने कक्षा १२ को परीक्षामा टिकटक बनाएको भन्दै दुई जना विद्यार्थीलाई निष्कासित गरिएको थियो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजसोही बाटोलाई विवादमा पारी करिब २५ प्रतिशतसम्म मात्र बाटो बन्न दिएका मनोजले पछिल्लो निहुँ खोज्दै उपाध्यक्ष कार्कीमाथि तथानाम लेखेको आरोप छ । उपाध्यक्ष कार्कीले मनोज कामत अर्को पार्टीका कार्यकर्ता भएको कारण आफूमाथि राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाइन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकठाकुर पक्षका अधिकांश सांसद र नेताहरु उपेन्द्र यादव संग हिडेपछि महतोको टाउको दुखाई शुरु भएको छ । यस भन्दा पहिला महतो पक्षका दर्जनौ नेता कार्यकर्ता व्यक्ति विशेषलाई छाडेर पार्टीको लाईन अनुसार हिडि सकेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजउनले पुल निर्माण नहुदा आमजनतालाई आवतजावतमा समस्या भएको बताउदै पानीमा डुबेर खोला तर्नुपर्ने बाध्यता रहेको जानकारी दिए । सुखीपुर नगरपालिका सम्पुर्ण वडाहरु जोडने सहज यातायातको लागी गागैन खोलामा झोलुङ्गे पुल निर्माण गर्न अती आवश्यक रहेको छ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालदुबइको आवासीय भिसा भएका नेपालीहरुले कोभिड १९ को खोप लगाएको प्रमाणपत्र पेश नगरे पनि दुबई प्रवेश गर्न सक्नेछ , तर, खोप प्रमाणपत्र (भ्याक्सीन लगाएको) नचाहिने भएपनि ४८ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट र ४ घण्टाभित्रको रेपिड पिसिआर टेष्ट भने चाहिनेछ । तर, खोप प्रमाणपत्रबिना दुबइ बाहेक युएईका अन्य इमिरेट्सहरुमा भने प्रवेश गर्न पाउने छैनन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्चार्ज मैनालीले बैरियर आफूले लगाएको भन्दै अध्यक्षको फोटो झुण्डयाउनेको खोजी भइरहेको बताए । उनले सडक बनाउनको लागि आफूले समेत पहल गरेको भन्दै सकड बन्ने समयमै पानी पर्दा बिजोग भएको सुनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारती दलालहरुलाई प्रहरीले सिभिल पोशाकमा गएर तपाईहरुले के–कसरी छिटो छरितो कार्य गराई दिनु हुन्छ भनि सोधपुछ गर्दा उनीहरुले वास्तविक नबताई डिउटीमा रहेको प्रहरी टोलीलाई एक्काशी गाली गलौज हातपात गरी डिउटीमा बाधा अवरोध समेत सृजना गरेपछि पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनको त्यहीँ उपचारका क्रममा सोमवार राती १२ः३० बजेतिर निधन भएको नगरप्रमुख बिजय शंकर यादवले बताए । निधन भएका वडा अध्यक्षको आजै अन्तिम संस्कार गरिने पारिवारले बताएको छ।
५ वर्ष अगाडि · देश काल
देश कालमंगलबार सीसीएमसीले सबै ७७ वटा जिल्ला प्रशासनलाई कार्यविधि लागू गर्न परिपत्र पठाएको छ । साथै, गृह मन्त्रालयलाई कार्यविधि लागू गराउन समेत सीसीएमसीले निर्देशन समेत दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सीसीएमसीबाट सर्कुलर भएअनुसार स्मार्ट लकडाउनको कार्यान्वयनबारे तयारी भैरहेको बताए ।
५ वर्ष अगाडि · देश काल