
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरसिरहाको माडैर खटोका टोल माईत रहेको सँगीताको बुवाले छोरी हराएको डेढ महिना बितिसक्दा पनि अझै फेला पर्न सकेको छैनन् । कुशे ठाकुरका अनुसार, अन्तिम समय केही दिन अघि मात्र धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वतामा देखिएको स्थानीयहरु बताउँछन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारभेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकयसका साथै, अन्य सबै वडामा २÷२ वटाका दरले किसानसँगको साँझेदारी गरी वितरण गर्न आदेश दिएपनि अझै वितरण नै नगरी स्टोरबाट दमकल, स्प्रे मेसिन, बोर्डिँङगहरु गायब भएको दाबी गरेका छन् । सोही क्रममा आफू समान जम्मा गर्न भनेपछि समान्य विवाद भएको बताउँदै उनले कुटपिट गरिएको प्रमाणित गर्न चुनौति समेत दिए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालकारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइउको छ । कारसहित उहाँहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबरामद गरिएको गाँजा १० किलो ६ सय ४० ग्राम रहेक प्रहरीले जनाएका छन। तस्करहरुले नेपालबाट टाउकोमा बोक भारत तरफ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्तीको टोली हेरेर गाँजाको पोका फालेर भारतिय क्षेत्रमा तस्करहरु भागेका छन।
५ वर्ष अगाडि · देश काल
देश कालढुवानी खर्च विद्यालयका प्रअले विद्यार्थीबाट असुली गरेको तथ्य सार्वजनिक भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९ पशुपतिनगर बनरझुलास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका छात्राहरुलाई बुधबार साइकल वितरण गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसाथै मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।
५ वर्ष अगाडि · देश काल
देश कालस्रोतका अनुसार सुरीता साहको पार्टीमा लगानी रहेको र प्रदेश नं २ मा महिला नेतृ मध्येमा अग्रस्थानमा नाम रहेकोमा उनको सम्भावना वढि रहेको छ । यद्यपी लोसपामा संसदीय दलका नेता बन्ने आकांक्षीहरु धेरै रहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रहरीमा वहुविवाहको निवेदन दिएपनि पीडितकै अनुसार दर्ता नगरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपनकुमार दाहालले बताए। ‘निवेदन आएको छ, पीडितले नै अहिले दर्ता नगर्नु भनेपछि रोकिएको हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारइलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियडा.सिके राउत नेतृत्वको जनमत पार्टीको विदेशी एवम् भातृ संगठनको रुपमा रहेको गैर आवासीय मधेशी सँघले महरालाई सबै खर्च तिरेर नेपाल फर्काएको हो । यसअघि पनि सँघले कैयौँ जनालाई आफ्नो खर्चमा नेपाल फर्काएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
५ वर्ष अगाडि · देश काल