
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारकार्यक्रममा मुस्लिम समाजसेवी हैदर अलिमोमिन, मौलाना उमर निजामी, मौलाना सिद्दिक मिस्बाही, मौलाना मोहरम अलि निजामी, मौलाना सेराज अलि अंसारी, मौलाना ताजुद्दिन अंसारी लगायत सयबढि मौलानाहरुका उपस्थिती रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरू भएको पौराणिक कथन छ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, ट्रिपर चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलिया बस्ने चालक विपिन कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसको बारेमा थप अनुसन्धान अगाडी बढाएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअध्यक्ष यादवले, मुख्यमन्त्री गद्दीले ईस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरर्शा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरी विवेद ल्याएको आरोप समेत लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजसपा नेतृत्वको प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र समावेश भइसकेका छन् ।नेकपा एकिकृत (समाजवादी) पनि चाँडै सरकारमा सहभागि हुने भएको छ ।सरकार बाहिर रहेको नेकपा एमालेको ८ जना मात्र सभासद रहेकाले १६ जना सभासद रहेको लोसपा प्रमुख प्रतिपक्षी दल रहनेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालगोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीको लच्का पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकटोली नेतामा सबै केपी शर्मा ओली निकट नेताहरु मात्र रहेका छन् । एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ ।
५ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियजानकारी अनुसार मृतक सबै राजस्थापनको टिचर्स इलिजिविलिटी टेष्ट (आरईईटी) को परीक्षाको लागि बाराँदेखि सीकर गइरहेको थियो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमध्यमहरुले समाचार प्रकाशित गरेको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारयता वीरगञ्ज भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले विभागबाट कुनै किसिमको पत्र नआएको बताए । सरकारले नेपाल–भारत सीमा खुल्ला गरेपनि भारतीय चार चक्के निजी सवारी आवागमन खुल्ला गर्ने–नगर्नेबारे कुनै किसिमको पत्र नआएको हुनाले अहिले निजी भारतिय नबरको कार जिप लगायत सवारीको भन्सार नगरिने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यस्तै, राम जानकी मावि सतोषरलाई नमुना विद्यालय शीर्षकमा प्राप्त सम्पूर्ण आम्दानी र खर्चको विवरण, दुर्गापथको डीपीआरको प्रतिलिपी, स्थगनको कारण, र पालिकाको भवन निर्माणमा भएको सम्पूर्ण खर्चको सूचना उपलब्ध गराउनुपर्ने समितिको माग छ ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसो अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखाका उपसँयोजक रामसिकिल यादव, ९ वटै स्वास्थ्य चौकीका प्रतिनीधि, स्वास्थ्यकर्मी, शिक्षा शाखाका धनेश्वर यादव सहित अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो