Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
144/619 ov

Lumbini Lions
Yet to bat
This Over (19)
9 runsLast over: 16 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
144/619 ov

Lumbini Lions
Yet to bat
Last over: 16 runs
Kathmandu Gurkhas batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजमतिबुल रहमानको अध्यक्षमा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पुर्व मन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपाक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरुले दहेज मुक्त समाज निर्माणका लागि आ(आफ्नो धारणणा व्यक्त गरेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोधनुषा जिल्लाको सन्दर्भमा तथ्याँक अनुसार, कमला नगरपालिकाको १२८१ जना, शहिदनगरको १४८३ जना, जनकनन्दिनीको ७०३ जना, सबैलामा १६४३ जना, हँसपुरमा ११४२ जना, बटेश्वर गाउँपालिकामा ४९८ जना, धनुषाधाम नपामा १२७४ जना, मिथिला नपामा १०३६ जना, क्षीरेश्वरमा ९८७ जना, गणेशमानचारनाथ नपामा ११४३ जना, लक्ष्मीनियाँ गाउँपालिकामा ६२३ जना लाभग्राहीको तथ्याँक उल्लेख छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो अपरेशनतस्करीको लाइन पाउने व्यापारीहरूमा धनुषाको तारापटी बस्ने सुरेश साह नामको व्यापारीले धनुषाको महिनाथपुर ,दुबही, इटहर्वा, तरही नाकाबाट कपडा, स्याउ, मरिच, हाडवेयर ,सुर्ती, पान पराग जस्ता लाइन पाएका छन् । त्यस बापत उनीसँग महिनाको ५० हजार लिदै गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनयसका साथै, जुवाडेहरुले आफ्नो मोटरसाईकल छाडेर भागेपछि उनीहरुको मोटरसाईकल मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ । धेरै बेरसम्म प्रहरीको अनुरोधमा पनि नखोलेपछि प्रहरीले करिब ४ बजे विहान बल पूर्वक गेट तोडेर भित्र पसेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारगम्भिर घाईते भएका युवकलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाइएको तथा उनको स्थितिबारे अपडेट नभएको बताइएको छ । प्रत्यदर्शीका अनुसार, सो युवकको घटनास्थलमै मृत्यू भएको हो । प्रहरीले उनको मृत्यूको पुष्टि गरेको छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियसोही ईलाकाका स्थानीयहरुका अनुसार विषालु रक्सी खाएर मृत्यू हुनेको सँख्या १० पुगेको छ । स्थानीइ सँतोष साह, छोटेलाल साह, सूरज राम, दुर्गा शर्मा, ईन्द्रजीत राम, मुकेश राम, लालबाबु राम र बैलिस्टर रामको मृत्यू भईसकेको छ । जबकी, डिएम चौधरीले मात्र ९ जनाको मृत्यू भएको दाबी गरेका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालयो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवद्र्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजसिन्धुलीबाट स१०प ३९९३ नम्बरको मोटरसाइकलमा बर्दिबासतर्फ आउँदै गरेका मिश्रलाई बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नम्बरको टाटासुमोले ठक्कर दिएको हो । गम्भीर घाइते मिश्रको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेस पार्टी निकट नेपाल तरुण दल सिरहा (औरही) ले दिपावलीको अवसरमा सरसफाई गरेको छ । सिरहा जिल्लास्थित औरही गाउँपालिकाको औरही चौकमा नेपाल तरुण दलका सम्पूर्ण तरुण युवाहरु, बजार समिती लगायत अस्थानिय जनताहरुको उपस्थितिमा सरसफाइ कार्यक्रम गरेको हो । नेपाल तरुणदल औरहिले दिपाव
५ वर्ष अगाडि · देश काल
देश कालवीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालजनकपुरधामबाट सीधा पटनासम्म जानको लागि अब यहाँका यात्रुहरुलाई सहजता प्रदान हुने अध्यक्ष चौधरीले विश्वास जनाए । ३६ वटा सीट क्षमता भएको नेपाल भारत मैत्री बस सेवामा कम भाडामा पटनासम्म आरामदायी यात्रा हुने दाबी उनले गरे ।
५ वर्ष अगाडि · देश काल