Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारबोल्दै पूर्वराजदूत रामभक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । उनले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम हुने खबरले आफू निकै हर्षित भएको सुनाए । उनले छठ पर्व कुनै जातपातको हिसाबले नमनाउने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, बारा । बारामा बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् । उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरिले पक्राउ गरेको हो । घण्टाघरबाट आदर्शनगर जादै गरेको ना।४८ प। ७६९१
४ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनसो फिल्मको रिलिज किन रोकिएको, वा अहिलेसम्म के अवस्था छ भन्ने बारे कुनै चियोचर्चो भने देखिएको छैनन् । वि.सं. २०७५ साल फागुन २४ गते तत्कालित स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच ११ बुँदे सम्झौतापछि नै सो फिल्मको ट्रेलर रिजिल गरिएको थियो । यद्यपी, फिल्मको अवस्था अझै अज्ञात छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
राजनीतिकअध्यक्ष यादवले अहिलेको संसदीय प्रणाली पनि असफलतातिर गएको पनि दावी गरे । ‘सांसद खरिद बिक्री भइरहेको छ, यो दोष नेताको भन्दा पनि प्रणालीको हो’ उनले भने ।
४ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?पर्यटकले आफ्नो जुत्ता नदेखेपछि चोरी भएको आशँकामा जानकी मन्दिरमा लगाइएको सिसिटिभी फुटेजमा चोरी गर्ने युवकलाई देखिएको छ । मन्दिरमा ती युवक चप्पल लगाएर आउँछन, केही बेरमा ती पर्यटकको जुत्ता लगाएर त्यहाँबाट ठाटले हिँडेको देख्न सकिन्छ ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
विभिन्न तवरबाट गृहमन्त्रालयमा तिन दिन कम्तीमा पनि विदा दिन पत्राचार, निवेदन दिइएको पाइएको छ । सोही क्रममै शहिदनगरले स्थानीय सरकारको हैसितले तीनदिने सार्वजनिक विदा दिएपछि उनको प्रशँसा गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकायसकालागि जनकपुरधाममा २० वटा मण्डी संचालनमा छ । भारतबाट केरा निर्यात गर्दा एक ट्रककै भन्सार बापत एक देखि डेढ लाख सम्म राजश्व बुझाउनु पर्ने बाध्यताको रहेको बताउँदै अध्यक्ष यादवले स्थानीय बजारमा उपभोक्ताले खोजेअनुसारको सस्तो दर हुन नसकेका जनाए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालमन्त्री खाँणले सोमबार दिउँसो वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको सभाकक्षमा आयोजना हुन लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने, मंगलबार बिहान पार्टी कार्यालय धनुषामा आयोजना हुन लागेको पत्रकार सम्मेलनमा सहभागी हुने जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियतिनले एक प्रहरीलाई घेरेर समातेको र बिजुलीको खम्बामा बाँधेर कुटेको जनाइएको छ । ती व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको छ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसंस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान हो । नेपालीको साझा संस्कृतिको रुपमा विकास भएको दशैं, तिहार र छठ जस्ता चाडपर्वको महत्व घट्न दिन हुन्न चिकित्सक पेशामा आवद्ध देवकोटा टोलका सुना पोख्रेल बताउँछन् । यसपालि देउसी–भैलोको युवा युवती गत तुलनामा राम्रो खेलिएको छ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियइच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ। बिबिसी हिन्दीका अनुसार स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकले इच्छा मृत्युका लागि फरक(फरक मापदण्ड बनाएका छन्।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोप्रहरी उपरीक्षक प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भए लगत्तैदेखि जिल्लामा रहेका घुमुवा प्रहरी हटाउने तयारीमा रहेका थिए । उनले प्रहरी सङ्गठनभित्रका कमी कमजोरीलाई सुधार गर्दै आम नागरिकले न्याय र शान्ति सुरक्षाको महसुस गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो