Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
144/619 ov

Lumbini Lions
Yet to bat
This Over (19)
9 runsLast over: 16 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
144/619 ov

Lumbini Lions
Yet to bat
Last over: 16 runs
Kathmandu Gurkhas batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
नगरको अभिभावक भनिएको नगर प्रमुख नै कार्यालय नआउँदा दैनिक कार्य सँचालनमा समेत कठिनाई भएको कर्मचारीहरु बताउँछन् । उनीहरुले विगत ३ महिनादेखि नै नगरपालिका नआउँदा थप कार्यहरु वा योजनाहरु समेत ठप्प भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरूबीच आज साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरझा तत्कालीन राजपामा प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी लोसपा नेता राजेन्द्र महतो निकट मानिन्छन ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसवा महिनादेखि नै किसानहरुले निरन्तर आन्दोलन गरेपनि सरकारले चासो नलिएपछि उनीहरुले बाध्य भएर पुनः राजमार्ग जामको घोषणा गरेको हो ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोमँगलबार बिहान करिब १०ः३० बजेको समयमा त्रिभुवन एयरपोर्ट अगाडीबाट चारै जनालाई पक्राउ गरेको हो । नक्कली पिसिआर रिपोर्ट बनाइदिने भन्ने सूचनाको आधारमा उनीहरुलाई नागरिक कम्यूनिटी टिचिँग हस्पिटल लिमिटेडबाट जारी भएको परिचय पत्रसहित सोही अस्पतालबाट ८ थान नक्कली पिसिआर रिपोर्ट सहित एयरपोर्ट अगाडीबाट पक्राउ गरिएको हो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिक“अमेरिकी सरकारको नीतिले नेपाली नागरिक, नेपाली जनताको जुन आस्था, देशप्रतिको आस्था छ त्यसमा केही न केही मनोभाव खस्नेछ, जनभावना विपरित कार्य गरेर सत्तामा बस्नुको के औचित्य । कम्यूनिष्टको धारणामा जनभावना विपरित कार्य हुनुहुँदैन । जनताले नचाहेको अवस्थामा गठबन्धनमा बस्ने यो शर्त मान्य गर्नुहुँदैन ।”– उनले भने ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयसका साथै, युवा अगुवा साहले धर्म धरोहरको रक्षाको लागि यसपाली प्रशसनले कदम नचाले कानुन हातमा लिने चेतावनी पनि दिएको छ । उनले ठिक तरिकाले प्रशासनले कारवाही नगरे युवाहरुले नै कारवाहीको लागि अग्रसर हुने चेतावनी प्रशासनलाई दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको हो । ‘एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा वृद्धि हुनेछ’ उनले भने ।
४ वर्ष अगाडि · देश काल
देश कालवातावरणको दोहन गर्ने विरुद्ध आवज उठाउने धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका राम जीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश महतो (दिलिप) को हत्या भएको थियो ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोमुख्यमन्त्री राउतले भने, ‘छोरी बीमालाई निरन्तरता दिन आवश्यक तयारी भइरहेकोले चाँडै बीमा कार्य सुरु गरिने छ। छोरी बीमा सम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा गरी एक दुई दिनभित्रै पुनः बीमा कार्य प्रारम्भ हुन्छ । रोकिएको समय यता जन्मिएका सम्पूर्ण छोरीको बीमा हुन्छ ।’
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्धारा जारी गरिएको सूचनामा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सँघसँस्थाहरुमा विदा हुने भनिएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनयातायात व्यवस्था कार्यालय लहानका प्रमुख मिन बहादुर भट्टराई हुन् । प्रशासन सेवाको शाखा अधिकृत रहेका उनी वर्षौंदेखि निमित्त प्रमुख भएर लहानमा काम गर्दै आएका छन् । उनको गत असार ५ मै सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ मा सरुवा गरिसकेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन