
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरक्षिरेश्वरनाथ नगरपालिकामा समाजवादी पार्टिका मेयर पदका उम्मेदवार शिवशंकर प्रसाद सिंह तर्फ नगरका जनताको झुकाव बढदै गएको सहभागीहरु बताउँछन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेपाली काँग्रेस सरकारमा हुँदा पाँच बर्षमा अझै गाउँपालिकाको मुहार फेर्न नसक्दा यसपाली नागरिकहरुले विकल्पको रुपमा लोपसाबाट अध्यक्ष पदका उम्मेदवार जीवेन्द्र झालाई जनमत दिने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरवडा नं. ९ः वडा नं. ९ पनि काँग्रेसकै गढ रहेको छ । यसअघि वडाध्यक्षमा काँग्रेसबाट धर्मनाथ मण्डल विजयी भएका थिए । यसपाली रामराजा मण्डललाई नेपाली काँग्रेसको वडाध्यक्षमा मौका दिईएको छ । जसपाबाट विष्णुदेव वैद्य यादवको उम्मेदवारी रहेको छ । कलम छापबाट रामदेव साह तेली र जनमतबाट रामभजन मण्डलको उम्मेदवारी छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरउनले धनुषाधाम नगरपालिकालाई पूर्ण सौन्दर्यीकरणको लागि विगत देखि नै योजना चल्दै आएको बताउँदै ऐतिहासिक भूमिलाई एक सुन्दर शहरको रुपमा निर्माण गर्ने बताए ।
४ वर्ष अगाडि · पालिका खबर
दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । भारतसँग रहेको सबै सीमानाकाहरु आज राती १२ बजेदेखि नै सील हुने जनाइएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
जानकी नवमीले जनकपुरधाम र यहाँको आस्थालाई विश्वस्तरमा चिनाउने भएकोले मधेश प्रदेशको गरिमा समेत बढने विश्वास शुभकामना सन्देशमा उल्लेख छ । आज प्रदेशभरिको सरकारी कार्यालयहरु बन्द रहने भएको छ । नीजि विद्यालयहरु, सँस्थानहरु सुचारु नै रहेको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसरावगी घरमा आएको चौरसीयाको स्वीकारोक्तीपछि स्थानियले सरावगीको विरुद्दमा नाराबाजी गरेका छन् । पाँच वर्षे कार्यकालमा भ्रष्टाचारमा लिप्त भई नगरपालिकाको ढुकुटी रित्याएका सरावगीले सोहि पैसाको प्रयोग गरी जनमत खरिद्न हिँडेको भन्दै स्थानिय आक्रोशीत भएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरआफ्नै नेतृत्वले क्षिरेश्वरनाथ नगरपालिकामा पाँच वर्षको अवधिमा अघि बढाइएका कामलाई गन्तव्यमा पुर्याएर क्षिरेश्वरनाथ लाई एउटा समृद्ध नगर, यहाँका नगरबासीलाई सुखी बनाउन, सुरक्षित बनाउने प्रयासलाई मूर्तरुप दिएको बताएका छन् ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालतिबद्धता पत्र सार्वजनिककीकरण कार्यक्रममा एकीकृत समाजवादी क्षीरेश्वरनाथ नगर कमिटी अध्यक्ष हरिप्रसाद पौडेल, उपमेयरकी उम्मेदवार निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, कमला नगरपालिकाको वडा नम्बर ४ सघारास्थित आईतबार राती जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला अध्यक्ष एवम् कमला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पशुपति यादव, उपमेयर पुनिता मण्डलको बैनर झुण्याइएको गाडीमा दारु वितरण भइरहेको भिडियो सार्वजनिक भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल