
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालविगतका जनप्रतिनीधिहरुले जनतालाई झुठो ललिपप देखाएर ५ बर्षसम्म ठगेको भन्दै उनीहरुसँग हिसाबकिताब लिने बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालबरबरियाले अहिले नगरको विभिन्न वस्तीस्तरमा पुगेर घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) को पक्कड शहिदनगरमा बलियो छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसअघि मुख्यमन्त्री राउतकै एक पिए प्रेमचन्द्र झाले एक पत्रकारलाई अभद्र गाली गलौज गरेको समाचारहरु बाहिर आएको थियो । मुख्यमन्त्री राउतका पिए यादवले बीच सडकमा दादागिरी गरेको देखिन्छ । शान्तिसुरक्षाका लागि दिनरात अहोरात्र खट्ने प्रहरीलाई गल्हत्याउँदै पिए यादवले दुरव्यवहार समेत गरेको देखिएको छ । पावरको आडमा उनले प्रहरीमाथि जाईलागेका हुन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लडने मुडमा रहेका पिए यादवले जनकपुर क्षेत्रको मतदाता सुधारको लागि लालकिशोर साहलाई जीताउन
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो क्रममा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार एवम् निवर्तमान मेयर बालेश्वर मण्डल, वडाध्यक्षका उम्मेदवार लक्ष्मी साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । पार्टी प्रवेश गराउँदै नेता ढुँगानाले चुनाव पिक आवरमा हुँदा पनि अन्य पार्टी छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेको भन्दै आफू सदैव उनीहरुको सुखदुःखमा साथ रहने बताए ।
४ वर्ष अगाडि · देश काल
मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका–२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना रहेका छन् । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्र पार्टीबाट धनुषाको सबैला नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका कारी यादव यसपाली अन्य उम्मेदवारहरुको लागि भारी बन्दै गएको छ । सबैला नगरपालिकामा भ्रष्टाचारको आखाडा भएको जरै देखि उखालेर फाल्न लागि मैलै उम्मेदवारी दिएका मेयर उम्मेदवार यादवले बताए । माओवादी के
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, वीरगँज । पर्साको कालिकामाई गाउँपालिका वडा २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार रामराज प्रसाद चौरसियाले घरदैलो अभियानलाई तिव्र बनाएका छन् ।स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी वडाको विकास समृद्ध पार्ने एजेन्डासहित घरदैलोमा पुगेर मत मागिरहेका छन् । कालिकामाई गाउँप
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनसो घटनामा घाईते भएका माओवादीबाट वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुवा चन्द्र नारायण यादव र एमालेका वडासदस्य हरेराम मण्डलमाथि गत बुधबारको राती करिब १२ः३० बजेको समयमा अज्ञात व्यक्तिहरुले घर पसेर ज्यान मार्ने प्रयास गरेका थिए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरनेपाल पत्रकार महासँघ सिरहाले एक शोक विज्ञप्ति जारी गरी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै संवेदना प्रकट गरेको छ
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनीधिमध्ये एक थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालउनीहरुले वडाको मतदातालाई भ्रमित गर्न पैसा बाँडिरहेको सूचना पाएपछि समयमै पुगेको प्रहरीले दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरञ्जन घिमिरेले केही जना गाउँबाट फरार समेत भएको र उनीहरुमाथि कडा निगरानी राखेको बताए । उनले चुनावअघि नै घटनामा सँलग्न पक्राउ गरिने बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार