
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालजनताको काम नै मेरो प्राथमिकतामा रहेको उनले थपे । यस्तै कार्यक्रममा प्रत्याशी मेयर राजकिशोर रोहिता यादव, पूर्व वडा अध्यक्ष विजय गोइत, संजय यादव, सुनिल मण्डल, सन्तोष यादव लागयत बुद्धिजिवी, नागरिक अगुवा, स्थानीय लगायत सम्पुर्ण वडा सदस्य, कर्मचारीहरुको सहभागी रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियमनोजले छोरीको बिहेका लागि ऋण लिएका थिए । परिवारमा ऋणको दबाब थियो, जसका कारण उनीहरू निकै चिन्तित थिए । आर्थिक अभावका कारण घरपरिवार निकै कष्टकर भएको छिमेकीले बताएका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोपेट्रालियम पदार्थको खपत न्यून होस भन्ने उदेश्यले सरकारले शनिबार र आईतबार सार्वजनिक विदा राखेको छ , तर विदाको दिनमा समेत सरकारी गाडी कुदाउँदा पेट्रोलियम पदार्थको झन अधिक प्रयोग बढ्न थालेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरसो मन्दिरमा पशुपति नाथ मन्दिरका मुल पुजारी रावल गणेश भट्ट, प्रदेश सांसद रामअशिष यादव, शहिदनगर नगरपालिका का नगर प्रमुख दिनेश प्रसाद यादव, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, प्राधानाध्यापक मोहन यादव सहित ले देवो का देव महादेव को भक्ति र श्रध्दापुर्वक पुजा पाठ गरेका छन्।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिसो गिफ्ट प्राप्त गर्नको लागि टिकटकमा लाईभ बस्ने युवायुवतिहरुले प्रतिष्ठाको मूल्य चुकाउनुपर्छ । टिकटकमा लाईभ बस्दा उनीहरुले गिफ्ट पाउनुभन्दा पहिले गिफ्ट गर्ने व्यक्तिसँग सम्झौता पनि गर्ने गरेको पाइएको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारभैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी पुलबाट यसअघि पनि पटक–पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकाँग्रेसबाट कार्यपालिकामा महिला सदस्य तर्फ गिरिजा देवी तत्मा, पुनिता कुमारी अधिकारी, जैमुन खातुन, राम कुमारी क्यापछाकी र धानो देवी रहेकी छन् । अल्पसँख्यक एवम् दलिततर्फ बिक्रु मिझार, विजय साह हलुवाई, शम्भुनाथ ठाकुर लगायत कुल २६ जनाको सिट भएपछि बहुमत पुरयाएको हो ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसोही क्रममा शुक्रबार विदेशमा बस्ने युवाहरुको एक समूहले बालक बचाउको लागि ३४ हजार रुपैयाँ सहयोग पठाएको हो । उनको मुटु फेर्नुपर्ने भएकोले भारतमा लिएर जाने तयारीमा रहेका अभिभावकले सबै सम्पति बेचेपनि उपचार हुन नसक्दा अन्त्यमा सहयोगीहरुसँग गुहार लगाएको हो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजमेयर यादवका सहयोगी समेत रहेका साहले उनको हजुरबुवा, हजुरआमा,बुवा र आमाको स्मृतिमा क्षिरेश्वरनाथ महादेव मन्दिरमा नन्दिको प्रतिमा निर्माण र स्थापना गरि क्षीरेश्वरनाथ नगरपालिका धनुषाका नगर प्रमुख सुखदेव यादवको रोहवरमा क्षिरेश्वरनाथ धर्म संस्था समितिलाई सो प्रतिमा हस्तान्तरण गरिएको सार्वजनिक गरिएको छ । विभिन्न समयमा समाजिक कार्य तथा सहयोग भावना बोकिएको साह अहिले धनुषाको नगरायाण नगरपालिकामा लेखा अधिकृतमा कार्यरत रहेका छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालसो अवसरमा उद्योगमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालन योग्य रहेको जानकारी दिएका थिए । “वीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन”, उनले भन्नुभयो, “६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।”
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो , काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन् । शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘निजगढ विमानस्थल बनाउने हो
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोसो सन्दर्भमा पूर्व मेयर राम उदगार गोईतले औषधी र स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा आफू रहँदा कोही पनि जनप्रतिनीधिले कुनै हस्तक्षेप नगरेको बताए । उनले स्वास्थ्यचौकीहरुमा औषधी वितरणको कार्य आफूहरुको कार्यक्षेत्रभित्र नै नपर्ने भएकोले सम्बन्धित शाखाका कर्मचारीले मात्र बताउने बताए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो