
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजन्यूज ब्यूरो, जलेश्वर : महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । बालिकाको शव परीक्षणका लागि गए र
४ वर्ष अगाडि · गाउँ / समाज
“यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन हो”, मुख्यमन्त्री राउतले भने, “यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने नै छौँ ।” प्रदेशका जनताको चाहना र समय सापेक्षअनुसारको बजेट ल्याउने उनको भनाइ थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
न्यूज ब्यूरो,सिरहा। सिरहामा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । धनगढीमाई नगरपालिका–१३ भाल्टरका ४० वर्षीय बुद्धबहादुर तामाङको चट्याङ लागरे मृत्यु भएको हो । बिहान हावाहुरीसँगै पानी परेको समयमा परेको चट्याङबाट घरमै बसिरहेका तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमहाकाली नदी डेढ किलोमीटर झोलुङ्गे पुल सम्भव छ भने यहाँ पनि झोलुंगे पूलको आवश्यक महसुस भएको बातए । कार्यक्रममा सहायक प्रजिअ उपमेयर बबिता शाह,पुर्व संविधान सभा सदस्य आशा यादव,रेडक्रस सिरहाका सभापति राजदेव यादव,पुर्व प्र.अ. राम आशिष यादव लागयत बुद्धिजिवी,किसान,विद्यार्थी लगायत स्थानीयहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारत्यसैगरी जिल्ला कमिटी सदस्य रामभरोसी राय (विदेह नगरपालिका), जिल्ला कमिटी सदस्य हफिज अन्सारी (जनकपुरधाम), जिल्ला कमिटी सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटी सदस्य कपिल राय (जनकनन्दनी गाँउपालिका), जिल्ला कमिटी सदस्य मनोज यादव (मुखियापट्टी मुसहरनिया) तथा ईद मोहम्मद साफी (जनकपुरधाम) लाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय तहको चुनावमा पार्टी भित्रको असन्तुष्टिबाट भएको घातले परिणाम प्रतिकूल भएको जनाउँदै अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुसितको छलफलमा भने, पार्टीमा देखिएको असन्तुष्टि र विवादलाई न्यून गर्न केन्द्रीय सदस्यहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मिटर रिडरहरुले विद्युत चुहाबट नियन्त्रणमा अहम भूमिका निर्वाह गरेको जनाउँदै उनीहरुले माग पूरा यथाशिघ्र गर्न माग गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
मधेस प्रदेशसभाको आजको बैठकमा प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश गर्नुभयो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयोसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसपछि सार्वजनिक पद धारण गरेकी उपाध्यक्ष मण्डलले “बाप को नाम सागपात बेटाको नाम पर्बर” भनेर टिप्पणी गरेकी हुन् । सोही क्रममा धमेन्द्र पटेल नामक एक युवकले उपाध्यक्षको जवाफ र शब्दप्रति व्यँग गर्दै “आहा कस्तो राम्रो बिचार छ हाम्रो उप मेयर पदमा बसेका जय हो धनौजी गाउँपालीका” भनेर टिप्पणी गरेपछि जुवानी युद्ध सुरु भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ,’ नगरपालिकाकी उपप्रमुख चौधरीले भनिन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस्तै, बागमति प्रदेशको विकासको दर सबभन्दा बढी रहेको छ । तथ्याँक अनुसार चालु आर्थिक बर्षमा बागमति प्रदेशको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ६.७४ प्रतिशत रहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो