देश कालजनकपुरका मेयर साहको उदाहरणीय निर्णयः जनकपुरको कन्या माविलाई पूर्णरुपमा महिला विद्यालय बनाउने निर्णय
विद्यालयका वर्तमान प्रधानाध्यापक यसै भदौ महिनामा अवकाश हुने भएकाले तत्काल सरुवा नगरिएको जनाइएको छ । अवकाशपछि विद्यालयमा महिला प्रधानाध्यापक नियुक्त गर्ने तयारीसमेत उपमहानगरपालिकाले गरेको छ ।
४ महिना अगाडि · देश काल












