ब्यूरो-रिपोर्टरजनकपुरको बुढानिलकण्ड एकेडमी स्कूलको छत्तबाट खसेर एक बालिका गम्भिर घाईते
परिवारका अनुसार उनी सोही विद्यालयमा अध्ययनरत छात्रा हुन् । छतबाट खसेपछि गम्भीर घाइते भएकी यादवको जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर












