
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारमेहताको उम्मेदवारी बदर भएसँगै निर्वाचनका मतपत्रहरू छपाई भई सम्बन्धित मतदान अधिकृतले बुझी मतदान केन्द्रमा पुर्‍याउने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्को मतपत्र डिजाइन तथा छपाइ गरी मतदान अगावै सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याउन समयाभावको कारणले असम्भव भएको हुँदा निज मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन समेत दिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै निर्वाचनको समयमा सुरक्षा सम्बन्धी कार्य बाहेक अन्य सबै कार्यहरु मँसिर १ गतेदेखि ५ गतेसम्मको लागि बन्द रहने उल्लेख गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाप्रहरीले अहमदका साथबाट बरामद गरेको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य सबै दलको चुनाव चिह्न रहेकाले ती मतपत्रहरु पर्सा क्षेत्र नम्बर ४ का नेकपा एमाले र जसपाका उम्मेदवारहरुले मगाएको हुन सक्ने नेपाली कांग्रेसका युवा नेता राकेश यादवले बताए। अन्नपूर्णपोष्टमा क्रान्तीसाहले समाचार लेखेका छन् ।
३ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारचुनावको दिउँसो ४ बजेसम्म कुनै पनि रेल नचल्ने जनाईएको छ । चुनावको भोलिपल्ट मँसिर ५ गतेदेखि पुनः साबिककै समयमा रेल सँचालन हुने महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेता यादवले एमालेका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउनु दुई दिनअघि अर्थात आइतबार धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका नेता रघुवीर महासेठले कांग्रेस र माओवादीको सयौं मतदातालाई पार्टी प्रवेश गरेका थिए । मिथिला नगरपालिका–८ एमालेको किल्ला मानिन्छ ।
३ वर्ष अगाडि · देश काल
पालिका खबरन्युज ब्युरो संग कुराकानी गर्दै उनले भने –“हामी वास्तव चुनावी कार्यक्रममा घरघर पुग्दा अहिले समस्या एकदमै रहेको छ । हामी जब नेतृत्व गर्न जिम्मेवारी पाउँदा हरेक जनताको मनमनको विचार बुझी हरसम्भव काम गर्ने विश्वास दिदै आएको छु । मलाई जनता बिश्वास गरियो भने संकेत पाईसकेको हुँ अब भोटिङ्ग हुन मात्र बाँकी रहेको छ ।”
३ वर्ष अगाडि · पालिका खबर
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टा नाका बन्द हुने स्थानीय प्रशासनले जनाएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भारतसँग जोडिएको पर्साका सबै नाका बन्द रहनेछन्।
३ वर्ष अगाडि · देश काल
देश काल‘प्रादेशिक रंगशाला निर्माणको लागि स्थान छनोट’ शीर्षकमा असोज ६ मैं सामाजिक विकास मन्त्रमालयका प्रदेश सचिव देवीराम भण्डारीले मन्त्री परिषद्मा पेस गरेको विभागीय मन्त्रीद्वारा स्विकृत प्रस्तावमा असोज २५ को प्रदेश मन्त्री परिषद्को बैठकले गरेको निर्णय सच्याउन वीरगञ्जबाट सर्बपक्षीय आग्रह हुदा कुनै सुनुवाई गरेको छैन् ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनिर्वाचन आचार संहिता, २०७९ (पहिलो संसोधन) को परिच्छेद–४ राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने को बुंदा १३ को (ण) मा निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्न जादा बाजा गाजा सहित न जान नहुने व्यवस्था रहेको छ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरयसअघि प्रदेश साँसद रहेका सिँगासन साह कलवारमाथि पोखरी सौन्दर्यीकरणको नाममा प्रदेश सरकारबाट करोडौंको बजेट लगेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । जालिम मियाँ यसअघि गाउँपालिका अध्यक्ष बनेका थिए भने यसपाली एमालेबाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार हुन् ।
३ वर्ष अगाडि · पालिका खबर
राजनीतिकशिक्षा सुधार अभियानको सँकल्प लिएका समाजसेवी समेत रहेका उम्मेदवार रामअशिष यादवले आफ्नो क्षेत्रमा पोखरी सौन्दर्यीकरण, वातावरण हरियाली अभियानलाई पनि उतिकै तिव्रता दिएका थिए । साँसद हुँदा उनले आफनो क्षेत्रको विभिन्न स्थानमा वृक्षारोपण, किसानलाई राहत, पोखरी सौन्दर्यीकरण, विद्यालय सुधार, बालबालिकालाई प्रोत्साहन लगायका कार्यहरु गर्दै आएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमंसिर ७ गतेबाट प्रारम्भ हुने सप्ताहव्यापी विवाह महोत्सव कार्यक्रममा सतपालजी महाराज मंसिर ११ र १२ गतेको समारोहमा सरिक हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार