
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारमंसिर ७ गतेबाट प्रारम्भ हुने सप्ताहव्यापी विवाह महोत्सव कार्यक्रममा सतपालजी महाराज मंसिर ११ र १२ गतेको समारोहमा सरिक हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकघरदैलो कार्यक्रममा व्यस्त रहेका जनमतका दिपेन्द्रले यतिबेला मतदाताको सुझाव, आशिर्वाद लिने र उनीहरुको गुनासो टिप्ने क्रम जारी रहेको बताए । यसक्रममा उनले जनता समक्ष विभिन्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
गाउँपालिका अध्यक्ष दिपिन देव यादवद्धारा हस्ताक्षरित जारी गरिएको सो सूचनामा मँसिर ५ गतेसम्म बन्द रहने छ भने मँसिर ६ गते मँगलबारदेखि पुनः साविककै समयमा सबै कार्यालयहरु खुल्ने जनाइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारचुनाव जितेर सिंहदरबार प्रवेश गर्ने अवसर पाए सुनसरी ३ का सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक समस्याहरु केलाउँदै केन्द्र सरकारमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका एजेण्डाहरु घनिभूत रुपमा उठाउने नेतृ चौधरीको योजना छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालएमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे ।
३ वर्ष अगाडि · देश काल
देश कालसहायक मतदान अधिकृतमा उच्च अदालतकै अधिकृत सङ्गीता सिंहलाई राखिएको छ । यसै गरि सबै सहायक कर्मचारी तथा कार्यालय सहयोगी पनि महिला नै राखिएकाले यो मतदान केन्द्र नमूना मतदान केन्द्रको रुपमा रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
पालिका खबरमतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो अभियानलाई तीब्र बनाएका डा. राउत वर्षोदेखि सत्तामा हालीमुहाली गरिरहेका एमाले, कांग्रेस, माओवादी, जसपा लगायतका दलले अघि सारेका एजेन्डा उनीहरुको सत्तामा पुनरागमनका लागि मात्र भएको बताउँछन् । यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो । उनका लागि आगामी राजनीतिक भविष्यका दृष्टिले पनि यो चुनाव महत्वपूर्ण देखिन्छ ।
३ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारआईतबार बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै ज्यान गएको र अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा ज्यान गएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुर । भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । सुरक्षित, व्यवस्थित एवम् भयरहित वातावरणमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो । नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय सम
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइनेछ । सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृ
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरआईतबार सो क्षेत्रको नवराजपुर गाउँपालिकामा घरदैलो गर्दै सँचारकर्मीसँगको कुराकानीमा उम्मेदवार यादवले यसअघिको चुनावमा आफू अधिक मतान्तरले विजयी भएको दाबी गर्दै जनताले खोजेको विकासको अनुभूति गराउँदै अन्य उम्मेदवारलाई नपत्याउने दाबी उनले गरे ।
३ वर्ष अगाडि · पालिका खबर
राजनीतिकबालबालिकाहरुको उज्जवल भविष्यको लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैदान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयहरुको सहज उपलब्धता गराउने प्रतिबद्धता जनाएका छन् ।
३ वर्ष अगाडि · राजनीतिक