
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारलामिछानेमाथि नाबालिग ९१८ वर्षमुनि० लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअहिले सिरहाको चोरहर्बास्थित रहेको श्री बहादुर शेर गण चोहर्वा आर्मी ब्यारेकका टोलीले रबर बोट लिएर युवकको खोजतलास सुरु गरेको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो पोखरीमा दुईतिनदिन अगाडी स्थानीयहरुले पोईजन (विष) हालेको कारण माछाहरु मर्दै थिए । गणेशको मृत्यू भईसकेको वा जिउँदै हो भनेर यकिन भएको छैनन् । तर उनी अझै भेटाएका छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो वितरणमा वडा नं १ का अध्यक्ष अशोक कुमार महतोले हामीले अहिले चिसो बढेपछि हामी सहकार्य गरि दाउरा वितरण गरेका छौ बताए। अझै आवस्यकता अनुसार हामी वितरण गर्न जनताको सुख दुख्मा साथदिने बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगसत्तामा भाको सरकार को सम्भावित स्वैच्छाचारिता रोक्न सकियोस् भनेर संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दल को ठुलो भूमिका हुन्छ । सरकारका हरेक गतिविधिमा खबरदारी गर्ने र नागरिकप्रति जवाफदेही बनाउन विपक्षी दलको महत्वपूर्ण भूमिका हुन्छ।
३ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजसोमबार राती करिब ८ बजे धनुषाधामबाट घरजाने क्रममा बाटोमा भएको खाल्डोमा पर्दा अनियन्त्रित भएर भएको मोटरसाईकल दुर्घटनामा परी ठाकुरको ज्यान गएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश काललोसपाले सरकारलाई समर्थन गरे पछि ७२ सांसद सरकारको पक्षमा हुनेछ । यो संख्या झण्डै दुई तिहाई बहुमत हुनेछ । लोसपाले दुईवटा मन्त्रालय मागेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालनेता यादव र राईनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसंग रकम लिइ महेन्द्र यादवलाई पराजित गर्न चलखेल गरेको क्षेत्रीय समितिको ठहर छ । ‘चन्द्रमोहन र ईब्राहिम महेन्द्रको विपक्षमा नगएको भए उनी जित्ने निश्चित थियो’,सभापति झाले भने ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजअत्यधिक चिसोको कारण तराईसहित शहिदनगर नगरपालिकाको जनजीवन समेत प्रभावित भएको भन्दै उनले चिसोबाट नगरवासीलाई बचाउन उनले यस्तो गरेको बताए । विपन्न, दलित, गरिब परिवारबाट सेवा लिन नगरपालिका आउनेहरुलाई न्यानो कम्बल दिने गरेको मेयर यादवले थपे ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनप्रारम्भिक अनुसन्धानका क्रममा २५ वर्षीया युवतिले जबरजस्ती वेश्या वृत्ति गर्न बाध्य पारिएको भनी बयान दिएपछि व्यवस्थापकसहित संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालघटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो।
३ वर्ष अगाडि · देश काल