
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालन्यूज ब्यूरो, जनकपुरधाम। नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। काठमाडौंका बीर, टिचिङ लगायतका अस्पतालमा उपचारका लागि भन्दै बिरामी र तिनका आफन्त बिहानै टिकट लिन गएका छन् । तर आज ओपीडी सेवा बन्द भएको भन्दै अस्पतालका सुरक्षा गार्ड तथा
३ वर्ष अगाडि · देश काल
देश कालसरकारी लापरबाहीको विरोध र भीभीआईपीको सुरक्षाको नाममा नागरिकलाई दुख नदिन माग गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको चिकित्सक संघले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालयस्तै, सिन्धुली जिल्लास्थित रहेको सिद्धस्थली ईङगलिस बोर्डिङग हाईस्कूल दोस्रो स्थान तथा सर्लाहीको ग्रीन लैण्ड स्कूलले तृतिय स्थान प्राप्त गरेको छ । सो विद्यालयका विद्यार्थीहरु क्रमशः दिवस कुमार थापा र मिताली कुमारी झाले क्रमशः ९ हजार र ७५०० रुपैयाँ पुरस्कार पाएका हुन् ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयता, नेपालि कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले सिरहामा गुटबन्दीका कारण नेपालि कांग्रेस पछि परेको बताएका थिए । जिल्ला सभापति रामचन्द्र यादवले नेपालि कांग्रेसका र नेपाल तरुण दलका लागि २४ घन्टा जुनसुकै कामका लागि तयार रहने बताएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसडक डिविजन कार्यालय धनुषाको लागत तथा गाउँपालिका अध्यक्ष यादवको विशेष पहलमा सो योजना ल्याइएको हो । जिल्लाको पिछडिएको तथा दुर्गम ठाउँ मानिएको इनरबा, मल्हनीयाँ जस्तो ठाउँमा समेत कालोपत्रे सडक जाने भएपछि स्थानीयहरुको खुसीको सीमा रहेनन् । कच्ची बाटो, हिलो मात्र देखेका जेष्ठ नागरिकहरुले गाउँमै कालोपत्रे आउने भएपछि विकास र स्थानीय सरकारको अनूभूति भएको सुनाए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककृषि तर्फ विभिन्न सेवाहरु भएपनि कर्मचारी नहुँदा आम नागरिक प्रभावित भएका छन् । पशु सेवा तर्फ कृतिम गर्भाधारण, समयमा समयमा दिइने पशुलाई खोप, औषधी आदीको कार्यहरु सबै ठप्प रहेका छन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
उनले भने, ‘टाउकोमा टुटुल्को उठ्ने गरी नै प्रहरीले हिर्काएका रहेछन् । अहिले भिड पनि जम्मा भएको छ ।’ विरोधमा उत्रेका वीर र ट्रमाका चिकित्सकहरुले इमर्जेन्सी नै रोक्ने चेतावनी दिएका छन् । ‘दुवै अस्पतालको चिकित्सकहरु जम्मा भएका छन् । विरोध चलिरहेको छ । प्रहरीहरु आउनुभएको छ । छलफल गरिरहेका छौं,” उनले भने । विरोधको क्रममा चिकित्सक तथा कर्मचारीहरूले आधा घण्टासम्म सडकमा चक्काजाम गरे ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजगोलबजार नगरपालिका वडा नम्बर ८ मैनाबरतीस्थित को १ ज २७४९ नम्बरको गाडीले ठक्कर दिँदा स्थानीय अन्दाजी ७० बर्षिय भोगी लाल यादव गम्भिर घाईते भएका छन् । गाडी अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने घाईते यादवको उपचारको लािग अस्पतालमा लगिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालसोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने भएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा आवद्ध छन् ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउपप्रमुख साहले भनिन–“अधिकार जनताको आवश्यकता अनुसार योजनाहरु राखिएको छ । पालिका भरिमा जनताको अनुभुती अनुसार हामी कार्यगर्नु पर्ने जोड दिनु पर्ने योजनाहरु छन् ।” सो कार्यक्रममा नगर उपप्रमुख शोभा साह,प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव लगायत वडा अध्यक्षहरु,सद्स्यहरु कर्मचारीहरु समेतको उपस्थितिमा सप्पन्न भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजकमला नगरपालिकाको छेउमै रहेको आधा दर्जन पसलमा मदिराजन्य पदार्थको खुल्लेयाम विक्रिवितरण भईरहेको छ । कार्यालयसँगै टाँसिएको नास्ता पसलहरुमा समेत मदिराजन्य विक्री वितरण भईरहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारदुवै जनाबीच असमझदारी हुँदा छुटिएपछि निहारिकाले शिवराजलाई बच्चाको बाउ कायम गर्न काठमान्डौँसम्म आन्दोलन गरेकी थिइन् । विहिबार शुभ साईत देखेर उनीहरुले विवाह गरेका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार