
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
बैंकिङ्गनेपाल राष्ट्र बैँकले एक सूचना जारी गरी भोली सोमबार जनयुद्ध दिवसको अवसरमा एक दिने सार्वजनिक विदा भएपनि बैँकहरु विहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुल्ला राख्न निर्देशन दिएको छ ।
३ वर्ष अगाडि · बैंकिङ्ग
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । आमसञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो दुई वर्ष कार्यकालमा गरेका कार्यहरु सार्वजनिक गरेका छन् । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहने गरी तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७७ माघ २३ गते बसेको मन्त्री परिषद्को बैठकक
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसप्तरी घर भएका डा. यादवलाई जनमतका अध्यक्ष डा. सीके राउतले पार्टीमा भित्र्याएका हुन् । अध्यक्ष राउतले नेता डा. यादवलाई सदस्यता समेत प्रदान गरेका छन् । डा. यादव मधेश आन्दोलनका अगुवा भनेर चिनिन्छ । जनमतमा प्रवेश गरेपछि उनले नयाँ राजनीतिक जीवन सुरु गरेको बताए । उनले सामाजिक संजालमा लेखेका छन् –“जनमत पार्टीको साधारण कार्यकर्ताको रुपमा संगठन निर्माणमा लाग्नेछु ।”
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारत्यस्तो कार्य लाई गुठि संस्थान ऐन २०३३ को दफा १९ (क) बमोजिम गुठि संस्थानमा नियमित विवरण पेश गर्नु पर्ने तथा गुठिको जग्गा बिक्रि वितरण गर्न नहुने र उक्त जग्गामा गुठिको उदेश्य अनुरुपको कार्य संचालन हुनु पर्ने साथै यसरी गुठि को भावना र धार्मिक कार्यको उदेश्य अनुरुप प्राप्त हुने बहालबापतको रकम भगवान र श्रद्धालु भक्तजन को सेवामा खर्च गर्नु पर्ने धार्मिक , नैतिक र कानुनी वाध्यता भएको भनि फैसला जारी भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रत्येक वर्ष फागुन १ गते केन्द्र सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा मधेश प्रदेश सरकारले समेत एक दिने सार्वजनिक विदा दिने भएको छ । भोली सोमबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । विद्यालयहरु समेत बन्द रहने जनाइएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले आज स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरयस्तै, जनकपुरधामस्थित रहेको देवालय, मठ मन्दिर र स्कूल कलेजहरुको २०० मिटरभित्र मदिरा, माछा, मासु विक्रि वितरणमा प्रशासनले नै लगाएको रोक आदेश कार्यन्वयनको लागि माग गरेका छन् । मिश्र नेतृत्वको टोलीले जानकी मन्दिरमा शुद्ध खानेपानीको लागि सहजता गर्न माग गरेका छन् । उनीहरुले जनकपुरको तेलहा, मरहा पोखरीको सौन्दर्यीकरणको लागि पनि दबाब दिएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालटोलीबीच घाइते चिकित्सकको उपचार सरकारले गर्ने, विशिष्ट व्यक्तिको सवारीका क्रममा अत्यावश्यक क्षेत्रमा असहजता नहुने गरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा गर्नुपर्ने परिमार्जनका विषयमा एक हप्ताभित्र नेपाल सरकार समक्ष सुझाव पेस गर्ने लगायतका सहमति भएका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालउनलाई संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्मन्त्री लीला गिरीको सिफारिसमा गुप्तालाई समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारघटनापछि सञ्चारकर्मीहरुसित मेयर कुर्मीले विपक्षी दलका नेताहरु भ्रष्टाचार गर्न खोज्दा आफूले रोकेपछि प्रशासन संग मिलेर हमला गरेको बताए । ‘घटना हुनु पूर्व प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुखलाई सूचना दिदा पनि कुनै वास्ता गरेनन्’ नगर प्रमुखले भने, विपक्षी दल कांग्रेस, एमाले र माओवादीका नेताहरु आफूहरुसंग बलजबरजस्ती निहु खोजी घटना घटाएका हुन् । विपक्षीहरुले घटना गर्न लागेको जानकारी पाउने वित्तिकै जिल्लाका सुरक्षा निकायका प्रमुखरुलाई खबर गरेको भए पनि समयमा प्रशासनले कारबाही नगरेको कारण झडप भएको मेयर कुर्मीले आरोप लगाए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकहिले काहीँ छाडा चौपायाका कारणले सवारी दुर्घटना पनि हुने गरेको छ । गौशालाको निर्माण भएपछि गाई तथा गोरु छाडेको खण्डमा नगरपालिकाले नियन्त्रणमा लिएर त्यस्ता वस्तुको धनीबाट जरिवाना गर्ने कानूनी प्रावधान छ ।
३ वर्ष अगाडि · गाउँ / समाज