
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालकर्मचारीमाथि जनप्रतिनीधिले हातपात र दुरव्यहार गरेको घटनाप्रति खेद प्रकट गर्दै युनियनको जिल्ला कार्यसमितिका सचिव प्रकाश कुमार कर्ण र उपाध्यक्ष चन्द्र नारायण मण्डलले विज्ञप्ती जारी गर्दै कारवाहीको माग गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ। मंगलवार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमवार गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको याताय
३ वर्ष अगाडि · प्रमुख समाचार
मधेश प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । सभामुख रामचन्द्र मण्डलद्वारा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । माघ ४ गते मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौरऔरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरछनौटको त्रममा मदर टेरेसा पब्लिक स्कलकी राखी ठाकुरले ४२१ अँक, डेफोडिल्स पब्लिक स्कूलकी अभिप्सा झा ४११ अँक, अंजन ठाकुर ३९२.५ अंक, मिट स्कूलकी अनिशा कुमारीले ३८७ अँक र जनकपुर पब्लिक स्कूलककी अंजली कुमारी यादवले ३८४.५ अंक ल्याएकी हुन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडी९० मिनेटको खेलको क्रममा खजुरी टिमले २ गोल हानेपछि सीतापुरले शून्य गोलमै सीमित बसेपछि खजुरी विजयी भएको हो । भोलीको खेल भने धनुषाको महेन्द्रनगर र धारापानीबीच हुने आयोजक कमिटिका सुनिल पासवानले जानकारी दिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
गत सोमबार नयाँ बसपार्क क्षेत्रमा श्रमिकहरूमाथि नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीसँग सम्बद्ध व्यक्तिहरूको समूहले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिएकोमा समेत सवारी मजदुरहरूको आपत्ति छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउपराष्ट्रपति पुनले जनयुद्धका सहिद रामवृक्ष यादवका परिवारका सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । बाँकी सहिद परिवारलाई खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
खेल / खेलाडीकपको लागि प्रथम बिजेतालाई ३१ हजार नगद तथा उपविजेता टिमलाई २१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल, सम्मानपत्र समेत प्रदान गरिने वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
कृषि/ कृषक‘किसानले भारतबाट मलखाद्य ल्याउनुभएन भने पुरै खेत बाझो हुन्छ, उत्पादन हुँदैन, यदि भारतबाट मलखाद्य ल्यायो भन्ने सरकारले किसानलाई तस्कर बनाइदिन्छ, कारबाही गर्छ,’ आफैपनि किसानको छोरा भएकाले किसानको समस्यालाई नजिकैबाट नियालेको तर्क गर्दै मन्त्री कुश्वाहाले भने, ‘ मलखाद्य समयमा उपलब्ध नहुँदा किसानको खेतको अवस्था कस्तो हुन्छ मैले महसुस गरेको छु ।’
३ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकवितरण प्रक्रियामा सुधार भएकोले किसानको गुनासोमा समेत कमी आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहले बताए । पछिल्लो समयमा सहकारीहरु मार्फत वितरण हुने मलखादको व्यवस्थापनमा समस्यामा देखिएकोमा यस वर्ष सो समस्या समाधानका लागि केन्द्रबाट सम्बन्धित पालिकाहरुको खेतीयोग्य जग्गा र उपलब्ध खादलाई सन्तुलित हिसाबले वितरण गरिएकोले किसानको गुनासोमा कमी आएको बताइएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारमन्त्री यादवले वित्तीय अनुशासनलाई पूर्ण रुपमा पालना गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।‘आर्थिक अनियमितता हुने गरी काम गर्न हुँदैन्’ उनले भने, विगतमा भएका कतिपय कार्यक्रमहरु विवादमा रहेकाले सचेत हुन आवश्यक छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार