
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारउनले प्रधानमन्त्री प्रचण्डलाई समेत खडो भाषामा सम्बोधन गरे । उनले प्रधानमन्त्रीलाई मात्र “प्रचण्ड” भनेर सम्बोधन गरेका थिए । देशको प्रधानमन्त्रीलाई एक मुख्यमन्त्रीले आदर नगरेको भन्दै सर्वसाधारणहरुले पनि मुख्यमन्त्री यादवको केही बेर खिल्ली उडाए । सहभागीहरुले मुख्यमन्त्री यादवलाई बोल्ने तमिज समेत नभएको भनेर प्रतिक्रिया जनाए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोव्यापार मेलामा अन्तर्राष्ट्रिय स्तरको कम्पनीहरुले सहभागिता जनाएको छ तर अपेक्षा अनुसार व्यापार भने चल्न सकेको छैनन् । व्यापार मेलामा उपभोक्ताहरु जान छाडेपछि उपभोक्ता तान्ने दाउ लगाएको उद्योग वाणिज्य सँघले ओरकेष्ट्रा कार्यक्रमसम्म गर्न थालेको छ । तरपनि उपभोक्ताहरु ओरकेष्ट्रा मात्र हेरेर फर्कन गरेका छन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरमहोत्सवको तेस्रो दिन युवा संस्कार र परिकार, मैथिली साहित्य र रङ्गमञ्चको यात्रा, दुर्व्यसन, किन आवश्यक छ उत्सव, समाजको अर्थ र सामाजिक यात्रा, हामीले गुमाएको खेलकुद, सम्झना प्रदीप दाइ तथा विविध संस्कृतिक कार्यक्रम रहेको आयोजक नभ मिथिला फाउण्डेशनका उपाध्यक्ष नेपालले जानकारी दिए।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजनवजात शिशुलाई कसले बाँस घारीमा छाड्यो त्यस्को विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताए । प्रहरीले नवजात अवैध सम्बन्धका कारण जन्मिएर बेवारिसे अवस्थामा छाडिएको आशङ्का गरिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजहनुमान मन्दिर स्थित रहेको सार्वजानिक दलानमा शनिबार राती ११ बजे खाना खाएर सुत्न जाँदा विहान काम गर्नेहरु बोलाउन जाँदा मृत्यू भएको थाह पाएको थियो । मृतकको शव पोस्टमार्टम गर्न लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थप अनुसन्धान भैइरहेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरक्षक राजेन्द्र प्रसाद यादवले वताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारफागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेकोे रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णब बताउँछन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजपण्डितले आफूहरूले पटक(पटक पत्र दिन आग्रह गरेपछि केरमेट गरेर फालिदिएको बताए। यता वड़ाध्यक्ष यादवले भने सिफारिस लिन आउँदा आफूलाई गालीगलौज गरेकाले आफूले हस्ताक्षर गरेको कागजात केरमेट गरेको प्रतिक्रिया दिएका छन्।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनगरपालिकाले वार्षिक रुपमा सर्वाधिक एउटै शीर्षक मधानी महोत्सवमा खर्च गर्दै आएको छ । यस वर्ष भारतीय भोजपुरी कलाकारहरु पवन सिंह, काजल राघवानी लगायत दर्जन बढी रहेका छन् । उनीहरुलाई दिइने पारिश्रमिकको भन्दा धेरै बढी खर्च देखाएर आर्थिक अनियमितता हुने गरेको आरोप विपक्षी दलका नेताहरुले लगाउँदै आएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार३ महिनाका लागि निलम्बित हुनेहरुमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, प्रदेश सदस्यहरु बसरुद्दिन राइन, सर्लाहीका पार्टी उपसचिव प्रकाश थापा, एमाले पर्साका जिल्ला सदस्यहरु मनोज गुप्ता, जसवन्त यादव, बासुदेव महतो थारु, रामपृत महतो थारु, पर्सा जिल्लाका पूर्वजिल्ला सदस्य मौजेलाल साह कानु लगायत रहेको नेकपा एमाले मधेस प्रदेश समितिका प्रचारप्रसार विभाग उपप्रमुख अवधेश कामतले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोस्थानीय स्तरमै रोजगारी सृजना गरी युवाहरुलाई सहयोग समेत पुरयाउने उदेश्यले गार्मेन्ट सँचालनमा ल्याएको बताइएको छ । विहेको कपडा, पूजापाठसहित अन्य उत्सवको लागि थोकमै कपडा सिलाई गरी घरसम्म होम डेलिभरीको व्यवस्था गरिएको बताइएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारयदि हामीले राजधानी नराखेको भए देशमा त्यत्तिकै संघीयता विरोधीहरुको जमात नै रहेको बताउँदै उनले भने,‘मधेश प्रदेश मात्रै यस्तो प्रदेश हो जहाँको जनजनको मनमा संघीयता प्रति प्रेम छ,र संघीयतालाई जोगाउन पहिचानसहितको नाम आवश्यक थियो र तत्कालीन प्रदेश सरकारले मधेश नामाकरण ग¥यो।’ मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने बित्तिक्कै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसंग पटक–पटक छलफल गरी राजधानीलाई राजधानी देखिने गरी विकास गर्न समन्वयको लागि आफूले प्रतिवद्धता समेत जनाएको उल्लेख गरे ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गत फागुन १ गते जनयुद्ध दिवसको अवसरमा समेत एक दिने सार्वजनिक विदा दिइएको थियो । आईतबार सबै सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।
३ वर्ष अगाडि · देश काल