प्रमुख समाचारमधेश प्रदेशः प्रहरी र स्थानीयबीच झडप, १६ राउण्ड फायर, एक जनालाई लाग्यो गोली
स्थानीय युवा नेता दिपक यादब बुधबार नगरपालिका बाट विभिन्न सुचना माग गर्न गएका थिए। यादवले मागेको सुचना मध्ये दिन मिल्ने धेरै सुचना आफुले उपलब्ध गराएको र कानुनत दिन नमिल्ने सुचना दिन नमिल्ने भन्दै मेयर कन्थमुनि जयसवालले फिर्ता पठाए पछि झडपको स्थिति सृजना भएको बुझिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार











