गाउँ / समाजजनकपुरः दिनदहाडै चोरी गर्दैगर्दा नामुद चोर रँजीत दास रँगेहात पक्राउ
धनुषाको विभिन्न चौकी, ईलाकामा आउने प्रहरीहरुसँग मिलोमत्तो गरी उनले चोरी डकैतीलाई मूर्तरुप दिँदै आएका थिए । उनको समाजिक सँजाल हेर्दा मात्र प्रहरीहरुसँगको तस्विर साँझा गरिएको छ । यसले प्रहरीहरुसँगको मिलोमत्तोमै निरन्तर यस्ता घटनाहरुलाई अँजाम दिँदै आएको आँकलन गर्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बेद प्रसाद गौत्तमले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । भोली बुधबार
३ वर्ष अगाडि · गाउँ / समाज












