कृषि/ कृषककुनै पनि उँखु किसानको भुक्तानी बाँकी भए कृषी मन्त्रालयमा फोन गर्नुसः मन्त्री कुशवाहा
आईतबार एक डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री कुशवाहाले मधेश प्रदेशमा सँचालनमा रहेका अधिकांश चीनी उद्योगले किसानलाई भुक्तानी दिएको बताउँदै सँचालनमा रहेका अन्य चीनी मिलहरुले भुक्तानी गर्न बाँकी भए मन्त्रालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक











