आर्थिक ब्यूरोबुलेट ट्रेनको स्पीडमा काम गर्ने भनेका मुख्यमन्त्री यादवको 'कछुवा गति'
भौतिक पूर्वाधार मन्त्रालयमा ठेकेदार, उपभोक्ता समितिहरुको स्ट्राईक जारी रहँदा मुख्यमन्त्री यादवलाई झन भारी भएको छ । अर्थ मन्त्री सँजय कुमार यादवविरुद्ध ठेकेदारहरुले मौखिक हडताल जारी राख्दा समेत मधेश प्रदेश सरकारले गति लिन सकेका छैनन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










