प्रमुख समाचारधनुषाको क्षीरेश्वरनाथले समयमै ल्याईसकेको छ बजेट, शून्य बजेटको हल्ला मात्र, कमला र विदेह ब्लैकलिस्ट
यसैक्रममा सार्वजनिक भएको बजेट अपडेटले क्षिरेश्वरनाथ नगरपालिकाले कानुनी प्रक्रिया अनुसार समयमै बजेट प्रस्तुत गरेको र त्यसपछि नगरसभाबाट पारित गरेको स्पष्ट पारेको छ । यसले नगरपालिकाबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका भ्रामक दाबीहरू अफवाह मात्र रहेको जनाइएको छ ।
२ महिना अगाडि · प्रमुख समाचार












