आर्थिक ब्यूरोधनुषाबाट सावा लाखको खैनी बरामद
मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको गस्ती टोलीले धनुषाको मुखियापट्टि मुसरनीया गाउँपालिका वडा नं. ६ बहेडाबोस्थितबाट १ लाख २४ हजार मूल्य बराबरको अवैद्य सूर्ति बरामद गरेको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो












