देश कालसशस्त्र प्रहरीका एसपी थपलियाको असमायिक मृत्यू
थपलियाको निधन प्रति पूर्व मन्त्री एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले समवेदना प्रकट गरेका छन् । सामाजिक सञ्जाल मार्फत सांसद यादव र मेयर सिंहले थपलियाको निधन प्रति समवेदना प्रकट गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल








