राजनीतिकचिनियाँ राजदूतको अभिव्यक्ति कुटनितिक मर्यादा विपरित : नेता साह
उनले चिनियाँ राजदूतको अभिव्यक्तिले कूटनीतिक सीमा नाघेको कुरा नेपाल सरकारले नोटिसमा लिएको र थप प्रक्रियामा अघि बढ्नेमा आशावादी रहेको भन्दै उनले १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सम्झौताको कार्यान्वयन भए मुलुकलाई कति नाफा हुन्छ भन्ने हिसाब पनि सुनाएका थिए।
३ वर्ष अगाडि · राजनीतिक












