समाचार प्रभावजनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान
नेपालको सीमासँगै रहेको भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध भएको बेला सुरेश साहले पाण्डेको मार्फतबाट नै बिहारमा ब्रिक्स, उमँग, कस्तुरी ब्राण्डका रक्सी पुरयाउने गरेका छन् । खुल्ला रक्सीको जर्किन समेत पाण्डेले एक बिहारी एजेन्टलाई पुरयाउने गरेका छन् । रक्सी पक्राउ गरिएको भनेर स्थानीयलाई झाँसा दिएर सोही रक्सी भारत पठाउन घुमुवा पाण्डेले तस्करकै भूमिका निर्वाह गर्दै आएका छन् ।
३ वर्ष अगाडि · समाचार प्रभाव












