ब्यूरो-रिपोर्टरजनकपुरमा नेपाल पत्रकार महासँघका पदाधिकारीहरुबीच झण्डै कुटाकुट
उनले भने,–“पत्रकार सम्मेलन थियो, सुरुमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको पत्रकार सम्मेलन थियो । केही बेरपछि विदेह नगरपालिकाका प्रतिपक्षमा रहेका एकिकृत समाजवादी पार्टीले समेत पत्रकार सम्मेलन गर्ने भनियो । अब पूर्व जानकारी नदिएकोले गर्न नदिने भनेर भनेपछि मैले मजाक मजाकमै दुवै एमाले नै रहेको भनेर मात्र भनेपछि झण्डै हात हाले । म त्यतिबेला खाजा खाईरहेको थिए । कुरो यति हो ।”
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












