देश कालविदेहका मेयर दासले जनमतका नेता मण्डलमाथि कुटपिट गराएको भन्दै टायर बालेर प्रदर्शन
प्रहरीमा बुझाईएका नेता मण्डललाई प्रहरीले हिरासतमा राखेको छ । गाली गलौज गरेपछि कारवाहीको लागि उनलाई घरबाटै समातेर प्रहरीमा मात्र बुझाएको एक प्रहरीले बताए । यद्यपी, यसबारे अझै पुष्टि नभएको उनले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल











