प्रमुख समाचारमिटरब्याज पीडितहरुले सिडिओ अफिसमै साहुलाई गरे रामधुलाई
ऋणी भनिएका महतो झन पीडित बन्दै गएपछि उनले सिडिओ गुहारेका थिए । सोही क्रममा सिडिओ अफिसमा छलफलको बेला समेत ऋणीलाई नटेर्ने, मुखबालाहरुको हालीमुहाली मात्रै देखेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटपिट गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार












