जनकनन्दिनी गाउँपालिकामा जाडो विदा थप, सरकारी र बोर्डिङग स्कूल आईतबारदेखि खुल्ने
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ रेल्वे स्टेशनस्थित रहेको न्यू लाईफ भिजन माध्यमिक विद्यालयले समेत एक सूचना जारी गर्दै गाउँपालिकाको आदेश पालना हुने गरी आईतबारदेखि विद्यालय सँचालन हुने जनाएको छ । विद्यालयका सँस्थापक सुजित कुमार यादवले सूचना जारी गर्दै जाडो विदा थप गरिएको बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज









