देश कालसरकारी सवारीमाथि धनुषा प्रहरीको एक्सन, विदाको दिन चलाएको सवारीलाई कारवाही
जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा पास नभएका १५ वटा सरकारी सवारी साधनहरु (चार पाङ्ग्रे – २ वटा र दुई पाङ्ग्रे –१३) नियन्त्रणमा लिईएकोमा अब आईन्दा पास बिना नचलाउने सर्तमा साँझ ७ः०० बजेको समयमा सम्बन्धित सवारी चालकहरुको जिम्मा लगाई पठाईएको एसपी तिवारीले जानकारी दिए ।
२ वर्ष अगाडि · देश काल












