देश कालजनकपुरमा मुस्लिम समुदायको मोहर्रम डाईभर्ट, बाह्रविघा मैदानमा प्रतिबन्ध
हिन्दु सम्राट सेनाको ज्ञापनलाई आधार बनाउँदै मुस्लिम धर्मगुरु अगुवाहरुको रोहबरमा सो निर्णय गरिएको हो । हिन्दु सम्राट सेनाले यसअघि नै जानकी मन्दिर लगायत हिन्दुहरुको धार्मिक स्थलबाट भएर हातहतियार प्रदर्शन नगर्न भन्दै प्रशासन गुहारेको थियो । सोही निर्णयलाई कार्यन्वयको लागि निर्णय भएको हो ।
२ वर्ष अगाडि · देश काल











