गाउँ / समाजविगत १० दिनदेखि काकी भतिजो काठमान्डौँबाटै फरार, खोजी गर्दै परिवार
“दस दिन अघि, मेरी बुहारी रुन्ची कुमारी र भतिजो सवाण ठाकुर लापता रहेका । रुन्ची अन्तिम पटक सातदोबाटो स्थित आफ्नै कोठामा सुतेकी थिईन। नाम रुन्ची कुमारी, उमेर २१ वर्षीय हो, लगभग ५.५ फिट अग्लो रहेकी । उनको सुरक्षाको बारेमा धेरै चिन्तित रहेको जेठाजुले बताए। यदि कसैले वहाँलाइ कतै फेला पर्नु भए भने, कृपया स्थानीय पुलिसलाई सम्पर्क जानकरी दिनु होला वा हामीलाई सम्पर्क गर्नुहोला उनको खोजीमा मद्दत गर्नुहोस् हामीलाई धन्यवाद।” उनको हामी संग जिकिर गरे।
२ वर्ष अगाडि · गाउँ / समाज











