प्रमुख समाचारसर्पको विष खाएको आरोपमा जसपाका नेता तथा पूर्वमन्त्री यादवलाई ९ बर्ष जेल सजाय
प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टि स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासंगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनिएको थियो । तर अहिले सो प्रतिष्ठानको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











