ब्यूरो-रिपोर्टरएकिकृत सरकारी कर्मचारी सँगठनका महासचिव रोहिताले त्यागे जिम्मेवारी, नयाँ संगठन निर्माण
नेपालको सबिधानद्धारा पदतहक अधीकार एवम संघ प्रदेश र स्थानिय तहका ऐन। निवाबली मार्फत आम राष्ट्रसेवकहरुको पेशागत हक हित र अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै कानुनद्धारा प्राप्त ट्रेड युनियन अधिकार लाई राष्ट्रसेवक, जनता र राष्ट्रको हितमा उपयोग गर्ने गरी राष्ट्रय स्तरको पेशागत ट्रेड युनियनको रुपमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल २०८१ भाद्र १६ गते का दिन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा दर्ता भई क्रियाशिल हुदा आम न्याय प्रेमी राष्ट्रसेवक कर्मचारीहरुको आशा तथा भरोषाको केन्द्रीय बिन्दु सोतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालमा आवध भई क्रियाशिल हुन् घोषण गरेका छन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











