ब्यूरो-रिपोर्टरइन्दिरा जल कम्पनीको पानीमा किटाणु र अखाद्य लेउ फेला
यता, इन्दिरा जल पानी कम्पनीका सँचालक प्रमोद साहले बोत्तल फुटेर त्यस्तो भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । लोड गर्ने बेलामा बोत्तलको तल्लो भाग (पेनी) बाट माटो प्रवेश गरेको हुन सक्ने प्रतिक्रिया दिए । यद्यपी, पानीको बोत्तलको कुनै भागमा कुनै प्वाल नपरेको, नफुटेको देखिएको छ । पानी कहि कतैबाट रतिभर पनि लिकेज नभएको अवस्थामा भित्र लेउ बसेको देखिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











