देश कालकाठमान्डौँ सिन्धुली बर्दिवासको बिपि राजमार्ग भोलीदेखि सँचालन हुने
काठमाण्डौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।
२ वर्ष अगाडि · देश काल










