स्वास्थ्य ब्यूरोसरकारी अस्पतालमा क्यान्सरको उपचार निःशुल्क हुने
नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो












