देश कालएक दिनमै गहना दोब्बर गरिदिने लोभमा ठगिए महिला
गरगहना ठगीमा संलग्न महिलाहरु समान्य किसिमको देखिन्छ । उनीहरुले बेच्ने भाडाकुँडा समेत बोक्ने गरेको बताइएको छ । ठगीमा पर्नेहरु मध्येका मानिसहरुले दुई जना महिलाको तस्बीर उपलब्ध गराएका छन् । तर त्यसको पहिचान भने खुल्न सकेको छैन । रौतहट प्रहरीका प्रहरी उपरीक्षक दिलिप घिमिरेले अपरिचित महिलाहरुको समुहले गरगहना दोब्बरगरि थप उपहार समेत दिने भन्दै ठगी गरेको जानकारी प्राप्त भएको बताएका छन् । ‘ठगिएका महिलाहरुबाट हालसम्म कुनै उजुरी प्राप्त भएको छैन’ उनले भने, ठगीमा संलग्न रहेको आंशका गरिएका महिलाहरुको व्यापक खोजी भइरहेको छ । प्रहरी उपरीक्षक घिमिरेले अहिलेको समयमा पनि तत्कालै लिएको गरगहना दोब्बर ब
१ वर्ष अगाडि · देश काल












