देश कालकम्तीमा विद्यालयबाट राजनीति हटाऔँ, शिक्षा आफैँ सुधार हुन्छः प्रदेश साँसद यादव
उपसचिव सुनिल पासवनको विशेष आतिथ्यमा आयोजना गरिएको सो विचार गोष्ठी तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो । प्रथम पटक कुनै जनप्रतिनीधिले यस्ता कार्यक्रम गराएको दाबी गरिएको छ ।
१ वर्ष अगाडि · देश काल









