प्रमुख समाचारनबिल बैँक जनकपुरका ब्रान्च म्यानेजर किशोरी साह ग्राहक ठगी आरोपमा पक्राउ
प्रहरीका अनुसार उनीविरुद्ध उच्च अदालत, राजविराज इजलासबाट ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा परमादेश भएर आएको हो । साह मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंकको शाखा प्रमुख हुँदा ऋणको रकम ठगी गरेको भनी मुद्दा परेको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार












